शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

रोल्पाको गाँउ पालिका र नगरपालिकाको प्रारम्भीक खाका सार्बजनिक

  • प्रकाशित मिति : आइतवार, साउन १६, २०७३



  • रोल्पाको गाँउ पालिका र नगरपालिकाको प्रारम्भीक खाका सार्बजनिक गरिएको छ । स्थानीय तह पुनस्संरचना प्राविधिक सहयोग समितिले सार्बजनिक गरेको खाकामा स्थानीय निकाय पुनःसंरचना बनाउँदा रोल्पामा बनाउन सकिने गाउँ पालिका तथा नगरपालिकाहरुको बारेमा खुलाईएको छ ।
    प्रस्ताबित उक्त खाकामा रोल्पामा १ नगरपालिका सहित ६ वटा गाउपालिका राखिएको छ । प्रस्तावित खाकामा लिबाङ नगरपालिका सहित सुलिचौर, जैमाकसला, कुरेली, घर्तीगाउँ, गैरिगाउँ र होलेरीलाई केन्द्रविन्दु मानेर ६ वटा गाउँपालिका रहेका छन् । उक्त खाकामाथि शुक्रवार जिल्लाका राजनीतिक दलहरुसँग छलफल गर्दा दलहरुले गाउपालिकाको संख्या बढाउनुपर्ने सुझाव आएको बताइएको छ ।
    उक्त प्रस्तावित खाकाको बारेमा शनिवार जिल्लाका सञ्चारकर्मीहरुसँग छलफल गरिएको छ । योसँगै जिल्लामा कस्तो स्थानीय निकायको संरचना बनाउने भन्ने बारेमा बहस सुरु भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij