शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

वैज्ञानिकहरुले गुफाको खोजी गर्दै १५ वर्ष पुरानो गुफा

  • प्रकाशित मिति : शुक्रबार, साउन २८, २०७३



  •  नेपालको सुदूरपश्चिम क्षेत्रसँग जोडिएको भारतको उत्तराखण्ड प्रदेशको बागेश्वर जिल्लामा १५ हजार वर्ष पुरानो गुफा पाइएको छ । वैज्ञानिकहरुले गुफाको खोजी गर्दै १५ वर्ष पुरानो गुफा भएको हुनसक्ने बताएका छन् ।

    भूगर्भविद् वैज्ञानिकहरुले खोजेको उक्त गुफाभित्र जलकुण्ड र शिवलिङ्ग समेत रहेको छ । यस

    बाट गुफाभित्र मानवीय गतिविधि समेत भएको अनुमान लगाइएको छ ।

    उत्तराखण्डका प्राचीन गुफाहरुको अध्ययन गरिरहेका भूगर्भविद् बहादुर सिंह कोटलियाका अनुसार, दश महिनाको अन्तरालमा बागेश्वरमा अर्को गुफा पाइएको हो । यसअघि काँडा गाउँमा करिब १० हजार वर्ष पुरानो गुफा पाइएको थियो ।

    उनका अनुसार, शोध कार्य अहिले पनि जारी नै छ । अहिलेसम्म प्राप्त संकेतहरुका अनुसार, यो पहाडी क्षेत्रमा मानवीय उपस्थिति निकै पहिलादेखि रहेको थियो । नयाँ अनुसन्धानले कुमाउँ क्षेत्रको इतिहासलाई झन राम्रो ढंगले बुझ्न सकिने छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij