शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सांकेतिक बोर्ड राखियो

  • प्रकाशित मिति : शुक्रबार, साउन २८, २०७३



  • जेपी थुलुङ, सोलुखुम्बु ।

    सवारी दुर्घट्ना न्युनिकरण गर्नकाला लागी जिल्ला ट्राफिक प्रहरी सोलुखुम्बुले सल्लेरी बजार क्षेत्रमा सचेतना संकेत बोर्ड राखेको छ । यसअघि ओखल्ढुंगा सल्लेरी सडक खण्डमा मात्र  सचेतना बोर्ड राखिएको थियो  तर  अत्याधिक सवारी संचालन हुने सल्लेरी बजार भत्रि पनि आज संकेत बोर्ड राखिएको जिल्ला ट्राफिक प्रहरी सोलुखुम्बुका ईन्चार्ज भेष बहादुर थापाले जानकारी दिनुभयो । सल्लेरी बजार भित्र सडक सााघुरो तथा बढि जोखिम युक्त क्षेत्र भएकाले मुख्य मुख्या दुर्घट्नाग्रस्त क्षेत्रहररुमा सचेतना बोर्ड राखिएको हो ।
    logo
    सवारी संचालनका क्रममा आईपर्ने बिभिन्न दुर्घट्नाहरु न्युनिकरण तथा स्थानिय जनतामा ट्राफिक नियम सम्बन्धी जनचेतना जगाउनका लागी सल्लेरी जेरो पोईन्टदेखी फाप्लु सम्मनै मोड, दुर्घट्नाग्रस्त क्षेत्र, तथा मुख्य बजार जस्ता क्षेत्रहरुमा सबैले देख्ख्ने स्थानमा संकेत बोर्ड राखिएको ईन्चार्ज थापाले बताउनुभयो । ट्राफिक नियम संम्बन्धी बिभिन्न सांकेतिक बोर्डहरु राखिएपनि स्थानिय नागरिकहरुले ढुंगा हान्ने, उखेलेर फाल्ने जस्ता बिभिन्न कुकार्य गरेकाले यस्ता कार्य नगर्नपनि ट्राफिक प्रहरी ईन्चार्ज भेष बहादुर थापाले अनुरोध गर्नुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij