शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

भूकम्पले क्षति पुर्‍याएको संग्रहालय खुला

  • प्रकाशित मिति : आइतवार, साउन ३०, २०७३



  • गत वर्षको भूकम्पले पूर्ण र आंशिक रूपमा क्षति पुर्‍याएको राजधानीका संग्रहालयहरू खुला गरिएको छ।

    ऐतिहासिक र महत्वपूर्ण बस्तुलाई सुरक्षित राखिएको छ।

    झण्डै ९ हजार मानिसको ज्यान जाने गरी गएको विनासकारी भूकम्पले २ लाख ५० हजार भन्दा बढी घर पूर्ण रूपमा क्षति पुर्‍याएको छ जुन अहिले पुनर्निर्माणको प्रक्रियामा छ।

    ऐतिहासिक महत्व बोकेका ६९१ सम्पदा मध्ये १६ वटा क्षतिग्रस्त भएका छन् भने १३१ वटा सम्पदा पूर्ण रूपमा भत्किएका छन्। बाँकी आंशिक क्षति पुगेको पुनर्निर्माण प्राधिकरणको तथ्याङ्कमा छ।

    ललितपुरको पाटन संग्रहालय गत वर्षमै खुला भएको थियो। यद्यपी केही भाग क्षति पुगेकाले पुनर्निर्माण गरी अहिले पूर्ण रूपमा सञ्चालनमा ल्याइएको पाटन संग्रहालयका प्रमुख शुरेश मान लाखेले सेतोपाटीलाई बताए।

    यसैगरी काठमाडौंको बसन्तपुर दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायरमा रहेका संग्रहालय पनि सर्वसाधारणका लागि खुला गरिएको छ।

    भूकम्पबाट क्षति पुगेका उक्त संग्रहालयका कतिपय ठाउँ अझै पुनर्निर्माणकै क्रममा छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij