शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

विशालु सर्पको डसाईवाट जसवीर परियार गभ्मीर घाईते

  • प्रकाशित मिति : आइतवार, साउन ३०, २०७३



  •  विशालु सर्पको डसाई वाट जाजरकोट भेरीमालिका नगरपालिका १, खलंगा निवासी जसवीर परियार गभ्मीर घाईते भएका छन । गएराती खाना खाएर घरको भुईमा सुतेका ४८ वर्षिय परियार विशालु शर्पको डसाई वाट घाईते भएका हुन ।

    विहान करिव १ वजेतिर दाँया हातको औलामा शर्पले डसेको घाईते परियारका छोरा गोपाल परियारले जानकारी दिए । जिल्ला अस्पताल जाजरकोटमा प्राथामिक उपचार पछि थप उपचारको लागी घाईते लाई रुकुम स्थित चौरजहारी अस्पतालमा भर्ना गरिएको छ ।

    अचेत अवस्थामा रहेका परियारलाई किर्तिम श्वासप्रश्वास दिएर उपचार भैरहेको छ । चौरजहारी अस्पतालमा एन्टीस्नेक भेनम नभएकोले जिल्ला अस्पताल रुकुममा औषधि माग गरिएको अस्पतालका वाल रोग विशेषज्ञ डाक्टर कालेव वुढाले जानकारी दिए ।

    चौरजहारी अस्पतालमा वार्षिक २० जना शर्पदंसका विरामी आउने गरेको अस्पतालले वताएको छ । करेत शर्पले डसेका विरामीहरुका लागि १० देखि २० र कोव्रा शर्पले डसेका विरामीहरुका लागि ४० देखि ५० भाईल एन्टीस्नेक भेनम आवश्यक पर्ने डाक्टर वुढाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij