शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

कारागार सल्यानमा दुई जना नाबालक

  • प्रकाशित मिति : बुधबार, भदौ ८, २०७३



  • सल्यान ।  जिल्ला कारागार सल्यानमा दुई जना नाबालक रहेका छन् । आमा कर्तब्य ज्यान मुद्धामा कारागार बसे पछि आमासंगै ती नाबालक पनि कारागार बसेका हुन् ।
    सल्यान कालागाउँ ३ की २ वर्षिया मनिष बस्नेत र धनवाङ ७ की डेढ वषिर्या सरिता बुढाथोकी कारागारमा रहेको जिल्ला कारागार सल्यानका जेलर विक्रम केसीले जानकारी दिए ।
    उनले भने, ‘ बालबालिकालाई कारागारमा राख्न नपाईने भए पनि साना दूध खाने नाबालक भएकाले आमा संगै तिनीहरु कारागारमा आमासँगै राख्न बाध्य भएका छौं ।’
    बच्चा दुई बर्षको भए पछि ती बच्चाका बुवा अथवा अभिभाबकहरुको जिम्मा दिने बताए ।
    बच्चाका बुवा अथवा अभिभावक कोही पनि नआएमा भने जिल्ला बाल कल्याण समितीको जिम्मा दिईने बताए ।
    बच्चाहरुको पढ्न पाउने अधिकारलाई ध्यानमा राखेर शिक्षा–दीक्षाको लागी जिल्ला बाल कल्याण समितीको जिम्मा लगाइएको उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij