शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

नाडा अटो शोमा भारतका राइडर

  • प्रकाशित मिति : बुधबार, भदौ ८, २०७३



  • काठमाडौ—महिन्द्रा कम्पनीले नाडा अटो शो २०१६ मा महिन्द्रा मोजो ३०० सिसिको सार्वजनिक गर्ने कार्यक्रममा भारतको पुनेबाट दक्ष राइडरहरु नेपाल आउने भएका छन् ।
    भारतबाट महिन्द्रा मोजो नै चलाएर उनीहरु नेपाल आउने कार्यक्रम रहेको जनाईको छ । मोजो राइडरहरुको उपस्थितिमा हुने यो सार्वजनिक कार्यक्रम नाडाबाट हुने पहिलो अन्तर्राट्रिय स्तरको कार्यक्रम रहेको जनाइएको छ ।
    भारतबाट आउने मोजो राइडर्स् सारथ शेनोय तथा डेनियल डेरिक भारतको पुनाबाट महिन्द्रा मोजो मै काठमाडौंमा रहेको नाडा अटो शोमा आउने भएका छन् ।
    उनीहरुको यात्राको प्रारम्भ भने पिएस अशोक (सिनियर भाइस–प्रेशिडेन्ट, आर एण्ड डि) द्वारा हुने जनाइएको छ । उनीहरुको यात्रा भारतको पुनेबाट २३ अगष्ट २०१६ मा सुरु हुँदै इन्दौर, झाँसी, लखनउ, गोरखपुर, र बीरगंज हुँदै २८ अगष्ट १२०० किमि दुरी तय गर्दै काठमाडौं आइपुग्ने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij