शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

चट्याङ लाग्दा एक बालिकाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, भदौ १०, २०७३



  • जेपी थुलुङ, सोलुखुम्बु । सोलुखुम्बुको गोली गाविसमा आज दिउसो चटया्ङ लाग्दा एक बालिकाको मृत्यु भएको छ । सामान्य बर्षासंगै लागेको चट्याङले गोली गाविस ८ खहरेका मान वहादुर भुजेल र उर्मीला भजुलकी छोरी ३ वर्षका उसा भुजेलको मृत्यु भएको हो ।

    मृत छोरीको आमा उर्मीला भजुल भने वेहोस अवस्थामा रहेको जनाईएको छ । घरमा नै वसिरहदा चटया्ङ लागेको हो । साथै सोहि स्थानका एकजना र चौलाखर्कमा पनि अर्का एक जना घाईते भएको समाचार प्राप्त भएको छ ।

    गोली गाविसमा एक दर्जन भन्दा वढी मानिस वेहोस भएता पनी सवै जसोको अवस्था सामान्य रहेको जनाईएको छ । चट्याङकै कारण ७, ८ घरमा क्षेति पुगेको समेत वताईएको छ । गोली प्रहरी चौकीबाट घटना स्थल तर्फ प्रहरी जादै गरेको वुझिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij