शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

भारतीय आइआइटीको टोली काठमाडौंमा

  • प्रकाशित मिति : मङ्लबार, भदौ १४, २०७३



  • काठमाडौं । भारतको मानव स्रोत विकास मन्त्रालयले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा संसारका मेधावी विद्यार्थीलाई अवसर प्रदान गरेको छ ।

    यसका लागि आइआइटीका चार सदस्यीय प्रतिनिधिमण्डल शनिबार काठमाडौं आइपुगेको छ ।

    प्रतिनिधिमण्डलले विभिन्न स्कुलका कक्षा ११ र १२ का विद्यार्थीसँग अन्तरक्रिया पनि गरेको छ ।

    विशेष गरी इन्जिनियरिङसँग सम्बन्धित विद्यार्थीसँग टोलीले अन्तक्र्रिया गर्न लागेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

    इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक, काठमाडौं विश्वविद्यालय, राई स्कुल, मोडर्न इन्डियन स्कुल, डिएभी स्कुल, केभी स्कुलका विद्यार्थीसँग टोलीले अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij