प्रकाशित मिति : सोमवार, साउन १७, २०७३
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बहुमतको प्रधानमन्त्री बन्न आजदेखि व्यवस्थापिका संसदले प्रक्रिया सुरु गर्ने भएको छ।
बाधा अड्काउ फुकाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि नेपालको संविधानको धारा २९८ (२) अनुसार दिएको समयसीमा हिजो सकिएपछि प्रधानमन्त्री चयनको धारा २९८(३) अनुसारको बहुमतीय प्रक्रियामा अगाडि बढ्ने भएको हो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij