शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सडक डिभिजन कार्यालय चौरजहारी रुकुमका ईन्जिनियर भुवन खडका मृत फेला परेका

  • प्रकाशित मिति : बुधबार, साउन १९, २०७३



  • १८(साउन र सडक डिभिजन कार्यालय चौरजहारी रुकुमका ईन्जिनियर भुवन खडका मृत फेला परेका छन । गएराती खाना खाएर सुतेका ५३ वर्षिय खडका कोठामै मृतअवस्थामा फेला परेका हुन ।चौरजहारी नगरपालिका २, घारीगाउँमा स्थित कार्यालयको क्वाटरमा बस्दै आएका खडकाको मृत्युको कारण पत्ता लागेको छैन तर उनलाई ब्लडप्रेसरको समस्या रहेको आफन्त लाई उद्धृत गर्दै ईलाका प्रहरी कार्यालय चौरजहारीले जानकारी दिएको छ ।

    उनको स्थायी ठेगाना विरेन्द्रनगर नगरपालिका ५, चिसापानी सुर्खेत रहेको बताईएको छ । आफन्तहरु नआउदा सम्म शव नचलाउने भन्ने खवर आएकोले प्रहरीले शवको सुरक्षा गरीरहेको ईलाका प्रहरी कार्यालय चौरजहारीका सहायक प्रहरी निरिक्षक हिरा वहादुर खत्रीले जानकारी दिए ।

    उनका अनुसार आफन्तहरु साँझसम्म चौरजहारी आईपुगे पछि शवको मुचुल्का उठाएर घरपरिवार लाई वुझाउने प्रहरीले वताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij