प्रकाशित मिति : बुधबार, साउन १९, २०७३
काठमाडौं –अन्ततः राप्रपा नेपालले प्रधानमन्त्री निर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वार प्रचण्डलाई भोट नहाल्ने निर्णय गरेको छ ।
राप्रपा नेपालको बुधबार बिहान सम्पन्न पार्टी केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको पार्टी सहप्रवक्ता मोहन श्रेष्ठलेजलजला खबरलाई जानकारी दिए ।
यसअघि राप्रपा नेपालमा सरकारमा जाने या नजाने भन्ने विषयमा तीव्र विवाद हुँदै आएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij