शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

राहदानी वितरण बाट झन्डै २ करोड बरावरको राजश्व संकलन

  • प्रकाशित मिति : बुधबार, साउन १९, २०७३



  • शिव राज खनाल

    देउखुरी  १९ साउन

    इलाका प्रसासन कार्यालय लमही बाट एक बर्षको अबधिमा राहदानी वितरण बाट झन्डै २ करोड बरावरको राजश्व संकलन गरेको जनाएको  छ । २०७२÷०७३ मा प्रशासनले कुल १ हजार ९ सय २३ वटा राहदानी वितरण गरेको र त्यही राहदानी अन्र्तगत कुल १ करोड ९५ लाख राजश्व संकलन गरेको हो ।  प्रसासनले पुरुष तर्फ १ हजार ८ सय २८ , महीला ९१ र बालबालीका ४ जना गरी १ हजार ९ सय २३ जना व्यक्तीहरु लाई राहदानी बनाउन दीएको थियो । राहदी बनाउन गरीने सिफारीस अन्र्तगत उनिहरु बाट संकलीत ५ हजार  र १० हजारका दरले कुल १ करोड ९५ लाख राजश्व संकलन भएको कार्यालयका सुचना अधिकारी वेद प्रसाद लुईटेल ले जानकारी दीनु भयो । त्यसै गरी कठामाण्डौ बाट राहदानी बनाउने को संख्यामा भने कुल ७ सय २३ जना मात्र रहेको लुईटेलले बताउनु भयो । यस्तै इलाका प्रसासन कार्यालय लमही बाट एक बर्षको अबधीमा ४ हजार बढी नागरीकता वितरण गरीएको छ । २०७२÷०७३ असार मसान्त सम्मको ४ हजार ५ सय ६५ वटा नागरीक्ता वितरण भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij