शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत बधाई

  • प्रकाशित मिति : बुधबार, साउन १९, २०७३



  • काठमाडौं – प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत बधाई दिएका छन् ।

    मोदीले टेलिफोनमार्फत नव निर्वाचित प्रधानमन्त्री प्रचण्डलाई निकट भविष्यमा भारत भ्रमणको निम्तोसमेत दिएका छन् ।

    मोदीले आगामी दिनमा द्विपक्षीय हितका लागि मिलेर काम गर्ने विश्वास दिलाएको प्रचण्डका स्वकीय सचिवालयमा रहेका पुत्र प्रकाश दाहालले बताएका छन् ।

    यसअघि केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि मोदीले नै पहिलो बधाई दिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij