आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

परिवार दलका अध्यक्ष तथा निवर्तमान शान्तिमन्त्री एकनाथ ढकाल र बहुजन शक्ति पार्टीका अध्यक्ष

  • प्रकाशित मिति : बिहिबार, साउन २०, २०७३



  • काठमाडौं–परिवार दलका अध्यक्ष तथा निवर्तमान शान्तिमन्त्री एकनाथ ढकाल र बहुजन शक्ति पार्टीका अध्यक्ष तथा निवर्तमान विज्ञान तथा वातावरणमन्त्री विश्वेन्द्र पासावानले मतविभाजनको बेला प्रचण्डलाई मतदान गरे ।

    सरकारकै लबीमा बसेर प्रचण्डलाई मत दिएपछि उनीहरु मन्त्रीकै झण्डावाल गाडीमा चढेर संसद परिसरबाट बाहिरिएका थिए ।

    निर्वाचन आयोगले पार्टी नै खारेजी गरिसके पनि संसद पदमै रहेका समाजवादी जनता दलका अध्यक्ष पूेम बहादुर सिंहले ओली सरकारविरुद्व अविश्वास प्रस्ताव आएपछि मन्त्रीपरिषद् छाडेका थिए ।

    उनले बुधबार प्रचण्ड प्रधानमन्त्री चुनिएसँगै कोटको खल्तीबाट झिकेर दुबोको माला लगाइदिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij