शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

डुबेर बुधबार बेलुका एक वृद्धाको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, साउन २०, २०७३



  • मोरङ– मोरङको सुन्दरदुलारी–२ स्थित नालीमा जमेको पानीमा डुबेर बुधबार बेलुका एक वृद्धाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६८ वर्षीया वृद्धा आइतीमाया तामाङ रहेको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए ।

    गछिया चोकबाट घरतर्फ जानेक्रममा वृद्धा तामाङको नालीमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij