प्रकाशित मिति : बिहिबार, साउन २०, २०७३
काठमाडौं साउन २० । बिहीबार दिउँसो मकालु एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ ।
हुम्लाको सिमिकोटबाट सुर्खेतका लागि उडेको सिंगल इन्जिन विमानको इन्जिन फेल भएको थियो । पाइलटले विमानलाई तत्काल फोर्स ल्यान्डिङ गरेर ज्यान बचाएका । दुई मात्र पाइलट रहेको विमान हुम्लाबाट ३ बजेर ४५ मिनेटमा उडेको केही समयमै विमानको इन्जिन फेल भएको थियो । विमान समयमै ल्यान्डिङ गरेका कारण पाइलट सुरक्षीत रहेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij