शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

राष्ट्रिय सूचना दिवस मनाइने

  • प्रकाशित मिति : सोमवार, साउन २४, २०७३



  • दाङ ।

    आगामी भदौ ३ गते दाङमा राष्ट्रिय सूचना दिवस मनाइने भएको छ । प्रमखु जिल्ला अधिकारी दीपक काफ्लेको अध्यक्षतामा सोमबार घोराहीमा बसेको बैठकले दिवस मनाउने निर्णय गरेको हो ।

    बैठकले भदौ ३ गते बिहान साढे सात बजे घोराही नगरपालिकाको सभाकक्षमा सूचनाको हक र यसको प्रयोगको अवस्था विषयक अन्तक्र्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारी, सञ्चार क्षेत्र तथा अन्य सरोकारवाला समेतको उपस्थितीमा सो अन्तक्र्रिया गर्ने निर्णय गरिएको हो ।

    त्यस्तै जिल्लाका सबै शैक्षिक संस्थाहरुमा सूचनाको हकको प्रचलन गर्ने गराउने सम्बन्धमा कक्षा सञ्चालनको आवश्यक व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ । गृह मन्त्रालयको निर्णय अनुसार सूचना दिवस मनाउन थालिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij