शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आन्तरीक राजश्व कार्यालय द्वारा लमहीमा राजश्व संकलन

  • प्रकाशित मिति : सोमवार, साउन २४, २०७३



  • शिव राज खनाल
    देउखुरी , साउन २४

    आन्तरीक राजश्व कार्यालय दाङ द्वारा खटीयको डोर टोलीले आज लमहीका व्यापारी संग करीब ४ लाख बढी राजश्व संकलन गरेको जनाएको छ । एकदीनको अबधीमा देउखुरी उद्योग वाणिज्य संघ संग आबद्ध लमहीका व्यापारीहरु संग करीब ढाई सय व्यापारीहर बाट सो रकम संकलन  भएको हो । आज निकै भिड रहेकाले भोली १ वजे सम्मका लागी पुनः डोर टोली संघ कै कार्यालयमा रहने भएकाले संघमा आबद्ध रहनु भएका व्यापारीलाई उपश्थीत भै सेवा लीन संघका अध्यक्ष शोभाकर घिमीरेले आग्रह गर्नु भएको छ । कर अधिकृत बासुदेब नेपाल सहीतको ५ सदस्यीय टोलीले सेवा दीएको बताईएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij