आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विश्व आदिवासी दिवस दाङमा पनि सुरु

  • प्रकाशित मिति : सोमवार, साउन २४, २०७३



  • दाङ, २४ साउन
    विश्व आदिवासी दिवस दाङमा पनि मनाउन सुरु गरिएको छ । पहिचान र अधिकारसहितको सङ्घीयता आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान’ भन्ने नाराका साथ भोली परेको २२ औं विश्व आदिबासी दिवसका अवसरमा आज त्रिपुर र भोली भालुवाङमा कार्यक्रम आयोजना गरिदैछ ।

    आज त्रिपुरको नारायणपुरमा नेपाल आदिवासी जनजाति महाँसंघ घोराही समन्वय परिषद र त्रिपुर समन्वय परिषदले संयुक्त रुपमा आज ¥याली तथा छलफल कार्यक्रम गरी दिवस मनाउदैछन । यसैगरी भोली २५ गते नेपाल मगर पत्रकार संघ दाङले भालुवाङमा कार्यक्रम आयोजना गर्दैछ ।

    भोली मद्यान्न १२ बजे भालुवाङको पुल्चोकमा ‘आदिवासी जनजाति समुदायको कला संस्कृति संरक्षणका लागी सरोकारवालाको भुमिका’ विषयक छलफल कार्यक्रम गरिने संघका अध्यक्ष रेखा मगरले जानकारी दिनुभयो । साथै कार्यक्रममा सहभागिताका लागी सवैमा संघले आग्रह समेत गरेको छ । दिवसका अवसरमा दशैभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन ।।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij