आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ

  • प्रकाशित मिति : आइतवार, साउन ३१, २०८३



  • बिनिता शर्मा,काठमाडौ ।  पर्सामा प्रहरीले ४ लाख ७८ हजार ८०० को अबैध सामान बरामद गरेको छ।

    शनिबार जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरीको बिशेष टोलीले भन्सार छली गरि ल्याएको ४ लाख ७८ हजार ८ सय मुल्यको लत्ताकपडा खाध्यान्न लगाउनको सामान पक्राउ गरी भन्सार कार्यालय पर्सामा पठाउन लागिएको पर्साका प्रहरी प्रमुख SP पबन भट्टराईले जानकारी दिनुभयो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij