शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

बैदेशिक रोजगारीका लागि ३ करोड रुपैयाँ ठगी गरेको अभियोगमा दाङमा प्रहरीले एकलाई जनालाई पक्राउ

  • प्रकाशित मिति : बुधबार, साउन २६, २०७३



  • घोराही,
    २६-साउन /  बैदेशिक रोजगारीमा पठाईदिने भन्दै करिब ३ करोड रुपैयाँ ठगी गरेको अभियोगमा दाङमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    राम्रो कमाई हुने देशमा पठाईदिने भन्दै करिब ३ करोड रुपैयाँ ठगी गरेको अभियोगमा घोराही ११ का ४२ बर्षिय बलदेब थापालाई बुधबार नियन्त्रणमा लिएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

    बिभिन्न व्यक्तिहरुलाई बैदेशिक रोजगारीका लागि पठाउने भन्दै उक्त रकम ठगी गरेको उजुरीका आधारमा आबस्यक अनुसन्धानका लागि प्रहरीको बिषेश टोलीले थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij