प्रकाशित मिति : आइतवार, भदौ १९, २०७३
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार आगलागी तीन घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको थियो ।
विद्युत लाइन सर्ट भएर उद्योगमा पैmलिएको आगोले उपकरणलगायत प्लाइउड बनाउने कच्चा पदार्थ नष्ट भएको बताइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij