शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

गोरखामा सेवा समाज यूएर्इले अार्थिक सहयोग

  • प्रकाशित मिति : बिहिबार, भदौ २३, २०७३



  •  युएर्इ । बिगत एक महिना अाकस्मिक उपचार गरार्इ रहेका गोरखा,मजुवा देउराली १ का छेत्र बहादुर थापालार्इ गोरखा सेवा समाज यूएर्इले अार्थिक सहयोग गरेको छ

    गोरखा सेवा समाज यूएर्इका संरक्षक उत्तम अधिकारी सहित बरिष्ठ उपाध्यक्ष बुद्दीकुमार श्रेष्ठ, उपाध्यक्ष रमेश शाह गोर्खाली, महासचिब संजय पोखरेल र सदस्य मिलन खनालको टोली अस्पताल पुगी रू ३१ हजार अर्थात १०५१ दिराम अार्थिक सहयोग गरेको हो।

    रोजगारीको शिलशिलामा ७ बर्ष पहिले यूएर्इ छिरेका थापा एक्कासी पेटमा पानी जमेर समस्या अाएपछी युएर्इको शारहजा स्थित कस्सिमी अस्पताल अाकस्मिक कक्षमा उपचार गराएका थिए। चिकित्सकको भनार्इ अनुसार अहिले थापाको सफल अप्रेसन भर्इ सकेको र केही दिनमा नै उनी खतरा मुक्त हुने बताए।

    कम्पनीले बेवास्था गरेकोले निकै खर्च लाग्ने बिरामीका भार्इ बिष्णु थापाले बँताए। उपचारको लागी चालिस हजार दिराम लाग्ने अस्पताल स्रोतले जनाएको उनको भनार्इ छ।

    घरमा अार्थिक अबस्था कमजोर भएकै कारण अाफन्तले पठाएको भिषामा युएर्इ छिरेका छेत्र बहादुर एक श्रीमती सहित तिन छोरा छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij