शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

बसको ठक्करबाट एक महिलाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, भदौ २४, २०७३



  •   मोरङ । मोरङको कोसीहरैंचा नगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान यात्रुबाहक बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

    झापाको काँकडभिट्टाबाट नारायणघाटतर्फ जाँदै गरेको ना५ख ७०८३ नंको बसको ठक्करबाट पैदलयात्रु भोजपुरको षडानन्द नगरपालिका–४ घर भएकी ३३ वर्षीया पदमकुमारी भट्ट (घिमिरे)को घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए ।

    ठक्कर दिने बस र त्यसका चालकलाई इप्रका बेलबारीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij