आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारले राख्यो सकारसमक्ष ७ बुँदे माग

  • प्रकाशित मिति : शनिबार, भदौ २५, २०७३



  • काठमाडौ । द्धन्द्धपिडित सुरक्षाकर्मी परिवारले सरकारसमक्ष ७ बुँदे माग अघि सारेको छ ।
    शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले सम्मान र पहिचान खुल्ने गरि पिडितको परिभाषा हुनुपर्ने, शहित घोषणा गर्नुपर्ने, विभागिय नियमानुसार कायम भएको सुरक्षाकर्मीको अशक्तता प्रतिशतलाई सबै निकायले मान्नु पर्ने, आर्थिक सहायता २० लाख दिनुपर्ने, जीवन बिमा १० लाख दिनुपर्ने लगायतका ७ बुँदे मागहरू अघि सारेको छ ।
    अर्को प्रसँगमा संघले सरकारमा रहेको अवसरमा शान्ति मन्त्रालयलाई माओवादी केन्द्रका साथीहरू र कर्मचारीले आफ्नो पार्टिको कार्यलयको जस्तो व्यवहार र भेदभाव गरेको आरोप लगाएको छ ।
    कार्यक्रमममा बोल्दै संघका सल्लाहकार नवराज श्रेष्ठले आफ्ना मागहरू लिएर प्रधानमन्त्रिलाई भेट्नको लागि एकमहिनादेखि समय मागेको तर आफूलाई समय छैन भनेर फर्काउँने गरेको गुनासो पोखे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij