शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

तीन सदस्य नियुक्त

  • प्रकाशित मिति : आइतवार, भदौ २६, २०७३



  • काठमाडौं ।   मन्त्रिपरिषद् आजको बैठकले राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त गरेको छ ।

    बैठकले डा स्वर्णिम वाग्ले, डा प्रभू बुढाथोकी र धीरेन्द्रमान प्रधानलाई आयोगको सदस्य नियुक्त गरेको हो ।

    सरकारले यसअघि नै योजना आयोगको उपाध्यक्षमा डा मीन बहादुर श्रेष्ठलाई नियुक्त गिरसकेको छ। बैठकले भवन आचारसंहिता समेत पारित गरेको छ । जुन राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा जानेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij