प्रकाशित मिति : सोमवार, भदौ २७, २०७३
काठमाडौ । फ्रेञ्च कनेक्सनको सो–रुम लबिम मल पुल्चोकमा सुरु भएको छ । भदौ २४ गतेवाट सोरुम सुरु भएको हो ।
पञ्चकन्या ग्रुपका उपाध्यक्ष धु्रबकुमार श्रेष्ठले सोरुमको उद्घाटन गरेका हुन् । फ्रेञ्च कनेक्सन ब्राण्डका सामान नेपालभर आधिकारिक रुपमा ज्योति ट्रेडिङले बिक्री–बितरण गर्ने जनाइएको छ ।
सोरुममा स्तरीय र नया“ डिजाइनका गुणस्तरीय पोशाकहरु सुपथ मुल्यमा उपलब्ध हुने सञ्चालिका ज्योति श्रेष्ठले बताइन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij