आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पहिरोका कारण ३८ घर विस्थापति

  • प्रकाशित मिति : बुधबार, भदौ २९, २०७३



  • जेपी थुलुङ, सोलुखुम्बु । लगातारको बर्षातपछि आएको पहिरोका कारण सोलुखुम्बुको दुधदकुण्ड नगरपालीका ९ का ३८ घरधुरी बिस्थापति भएका छन् ।

    पहिरोले दुधदकुण्ड नगरपालीका ९ जानिङ, सेकार्सिंक र बारानेका  बस्ती उच्च जोखिममा परेका हुन् । केहिदिनदेखिको अविरल बर्षताका कारण पुरै बस्तीनै चिराचिरा परेपछि पिडतहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

    पहिरोले बस्तीनै बगाउन लागेपछि नेपाली सेना र नेपाल प्रहरीको टोलि तथा स्थानियको सहयोगमा पिडतलाई सुरक्षित स्थानमा सारिएको हो ।

    अविरल बर्षातका कारण नाजिङका दुई घर पुर्ण रुपमा ध्वस्त भएकोे छ भने अन्य ३६ घर उच्च जोखिममा परेको छ । पहिरोले रुद्र बहादुर खत्री र गोकर्णध्वज खत्रीको घर पुर्णरुममा क्षति पुयाएको प्रहरीले जनाएको छ ।

    पिडितहरुलाई जिल्ला दैबिक प्रकोप उद्धार समिति र नेपाल रेडक्रस सोसाईटि जिल्ला साखा सोलुखुम्बु त्रिपाल, टेन्ट र प्लास्टिक ड्रम लगायतका राहात सामाग्री बितरण गरिएको छ । 14287492_1460191704010156_1575908225_n

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij