शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

बाल दिवस औपचारीकतामा सिमित

  • प्रकाशित मिति : बुधबार, भदौ २९, २०७३



  • Children shouting the slogns during a demonstration under the banner of Delhi Bal Adhikar Club demanding securityand tracing of missing children, at Jantar Mantar in New Delhi on Monday.tribune Photo/Mukesh Aggarwal

    राष्ट्रिय बाल दिवस औपचारीक कार्यक्रम गरि वुधवार मनाएको छ । यसरीनै हरेका बर्ष राष्ट्रिय बालदिवस जिल्लामा औपचारीक्तामै सिमीत हुने गरेको छ ।

    बाल श्रमको अत्यगरौ, बालमैत्रि स्थानीय सासन लागु गरौ, बालबालीकालाई श्रममा नलगाउ भन्ने जस्ता नाराहरुका साथ भव्यरुपमा कोठामा कार्याक्रमहरु हुने गरेपनि बजारमा कवाड बटुल्ने, सुलेसन, र पेट्रोल सुग्ने बालबालीकाहरु भने जहाको त्यही छन् । बाल अधिकार र बाल संरक्षण सम्वन्धी जिल्लामा कार्यक्रम नभएका भने होइन् बेला बेलामा विभीन्न दातृ निकायहरुको सहयोगमा स्थानीय नगरपालिका, जिविसले बिभिन्न सचेतना मुलक गोष्ठी सेमिनारहरु गदै आएका छ भने बिभिन्न समयमा श्रममा लागेका बालबालीकाहरुलाई श्रमबाट मुक्तगरी उनीहरुलाई विद्यालयमा भर्नाका साथै परिवारमा पुनस्र्थापना गरीदै आएको छ ।

    ठोस सरकारको निति तथा कार्यक्रमहरु कायान्वयन नहुदा बिभिन्न बाहनामा बालबालीकाहरु बिभिन्न श्रममा प्रयोग हुने गरेका छन् । केहीले जनचेताको अभाव त केहीले आर्थिक अभावका कारण श्रमगर्न वाध्य भएको सरोकारवालाहरु बताउछन् ।

    पछिल्लो समयमा दाङ, तथा बिभिन्न स्थानमा कति श्रमीक बालबालीकाहरु छन् र परिवारमा पुनस्थापना भएका बालबालीकाहरुको अवस्था केछ भन्ने बारेमा सवै अनविज्ञ छन् । त्यसैगरी बालबालीको क्षेत्रमा काम गदै आएको नवजागरण महिला तथा बालसंरक्षण केन्द्रका अध्यक्ष नवराज लामिछानेले सवग्रमा दाङ जिल्लामा बालबालीको अवस्था सुधार उन्मुख भएको बताए ।

    उनका अनुसार दाङका धेरै जसो गाविसहरु बालमैत्रि घोषणा भएको र गाविसमा बालश्रमीकहरु कम भएको बताए । नगरपालिकामा भने अझैपनि बालबालीकाहरु विभीन्न श्रममा लागन्ने गरेको उनको भनार्ईछ । उनले गरिवको कारण देखाउदै बालबालीकाहरु श्रममा लाग्ने र लगाउने प्रवृतिको अत्य र स्वयम परिवारपनि सचेत हुनुपर्ने धारणा व्यक्त गरे । त्यसैगरी अनेत्रबाट बसाइ सराई गरेर आएका बालीकालीकाहरु ब्ढि श्रमीमा लाग्ने गरेको अर्का बालअधिकार कर्मी निरला अर्याल गैरेले बताइन् ।

    उनका अनुसार अभिवावकहरुले निगरानि नगर्ने भएका कारणपनि बालश्रम बढेको बताइन् । उनले उनीहरुको पहुँच नपुगेको र बालबालीकाहरुलाई शिक्षा, स्वास्थ्य र हरेक कार्याक्रममा पहुँच बृद्धिका लागि सरोकार निकायले पहल गर्नुपर्ने बताइन् । ‘धेरै जसो बालबालीकाहरु बालदिवस मनाई रहदा उनीहरुको पहुँच पुग्न नसकेकैहो उनले भनिन् ।

    यता तुलसीपुर नगरपालिकाका समाज कल्याण अधिकृत टोपबहादुर डाँगीले बालश्रम अत्य बालसंरक्षणका लागि नगरपालिकाले विभीन्न गतिविधिहरु सञ्चालन गरेको बताए । उनले सन २०१७ सम्म नगरलाई बालमैत्रि घोषणाका लागि सवै वडाहरुका विभीन्न गतिविधीहरु सञ्चालन गरेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij