शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

पूर्वसभासद् चौधरीको निधन

  • प्रकाशित मिति : बिहिबार, भदौ ३०, २०७३



  • राजविराज   । पूर्वसभासद् डा. लक्ष्मीलाल चौधरीको ७८ वर्षको उमेरमा बुधवार निधन भएको छ । सप्तरीको हरिहरपुर–९ निवासी चौधरीको आफ्नै घरमा निधन भएको बताइएको छ ।

    महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका पूर्वप्राध्यापकसमेत रहनुभएका चौधरी पहिलो संविधानसभा विसं २०६४ सालमा नेपाल लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट सभासद् बनेका थिए ।

    चौधरीलाई बुधबार साँझ सामाजिक परम्पराअनुसार गाउँमै अन्त्येष्टि गरिएको छ । सभासद् चौधरीका दुई छोरा र दुई छोरी रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij