शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

नापी कार्यालयका सर्वेक्षक घुस लिदै गर्दा पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, भदौ ३१, २०७३



  • भैरहवा  ।   नापी कार्यालय रुपन्देहीमा कार्यरत नापी सर्वेक्षक घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्वेक्षक गंगा प्रसाद शाह रहेका छन् ।

    साहले सिद्भार्थ नगर नगरपालिकामा भएको कित्ता नं। ३४०८ को दश धुर क्षेत्रफल रहेको जग्गा र घरको हालसाविक गर्ने निवेदन उपर कानुन बमोजिम नगरी बिभिन्न वाहानामा सेवाग्राहीसंग धुस रिसवत माग गरिरहेको भन्ने उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो ।

    सूचनाको आधारमा आयोगको बुटवल स्थित कार्यलायबाट खटि गएको टोलीले साहलाई १५ हजार घुस रकम लिदै सिद्भार्थ नगर नगरपालिका ३ मा रहेको सिद्भार्थ गौतम कोलोनी स्थित सेवाग्राहीको घरबाट घुस रकम सहित नियन्त्रणमा लिएको हो । घटनाको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij