शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

रगत अभाव भएपछि आकस्मिक रक्तदान

  • प्रकाशित मिति : शुक्रबार, भदौ ३१, २०७३



  • भक्तपुर ।   रगतको अभाव भएपछि नेपाल विद्युत् प्राधिकरण भक्तपुर वितरण केन्द्रका कर्मचारीले आज रक्तदान गरेका छन् ।

    नेपाल रेडक्रस सोसाइटी भक्तपुरले रगतको अभाव भइरहेको जानकारी गराएपछि आकस्मिक रुपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा प्राधिकरणका कर्मचारी र नेपाल प्रहरी गरी ४७ जनाले रक्तदान गरेको प्राधिकरण भक्तपुर शाखाका प्रमुख विक्रम अमात्यले जानकारी दिए ।

    यहाँस्थित भक्तपुर क्यान्सर अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र तथा भक्तपुर र काठमाडौँ तथा ललितपुरका अस्पतालका बिरामीका लागि रगतको माग बढ्दै गएपछि आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न थालिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij