आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

क्यान्टोनमेन्टमा भएको अनियमितता माथि अख्तियारको नजर !

  • प्रकाशित मिति : शुक्रबार, भदौ ३१, २०७३



  • काठमाडौँ ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी जनमुक्ति सेनाको क्यान्टोनमेन्टमा भएको भनिएको आर्थिक अनियमितताको फाइल ओपन गरेकाे छ ।

    शुक्रबार साँझ पत्रकार सम्मेलन गरी आयेगका प्रवक्ता तथा सहसचिव गणेशराज कार्कीले विभिन्न उजुरीका आधारमा प्रारम्भिक अनुसन्धान गरि सकेको र प्रमाणित भएमा जो कोहीलाई पनि कारवाहीको भागिदार बनाउने बताएका छन् ।

    अख्तियारले माओवादीका तत्कालीन जिम्मेवार नेताहरुलाई ३० दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन  समेत  दिएको छ । तर को–काे व्यक्ति  संलग्न थिय  र बाेलाइएकाे हाे, भनेर नाम भने सार्वजनिक गरेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij