आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्री प्रचण्ड दिल्लीबाट हिमाञ्चल प्रदेशतिर

  • प्रकाशित मिति : शनिबार, अशोज १, २०७३



  • काठमाडौं ।  भारतको चार दिने औपचारिक भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भारतको हिमाञ्चल प्रदेशमा रहेको जलविद्युत आयोजनाको अवलोकन गर्दैछन् । प्रधानमन्त्री सहितको टोलीले हिमाञ्चल प्रदेशको नाक्माझाँक्री जलविद्युत आयोजना अवलोकन पछि भारतका बुद्धीजिवीहरुसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।

    साथै प्रधानमन्त्रीले हरिद्वार गएर त्यहाँको औद्योगिक उत्पादन अवलोकन गर्ने कार्यक्रम समेत तय भएको छ । समय मिलेमा नेपाली समुदायका व्यक्तित्वसँग अन्तत्र्रिmया गर्ने कार्यक्रम समेत राखिएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार ऋषीराज अधिकारीले जनाकारी दिएका छन् ।

    प्रधानमन्त्रीले शुक्रबार नयाँ दिल्लीमा अफिसियल भेटघाट सम्पन्न गरेपछि आजदेखि भारतले निमार्ण गरेका विकासका पूर्वाधारहरुको अवलोकन भ्रमण शुरु गरेका ह्न् ।

    भोली पनि अवलोकन भ्रमण र केही भेटघाटपछि साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij