प्रकाशित मिति : शनिबार, अशोज १, २०७३
बाघले आक्रमण गर्दा चितवन निकुञ्जको अमृत पोष्ट छेउमा एकजनाको मृत्यु भएको छ ।
शुक्रबार बेलुकी घाँस काट्न गएका बेला बेपत्ता खैरहनी नगरपालिका–१२ का ५२ वर्षका लेखनाथ बर्तौलाको मृत्यु भएको चितवनका एसपी बसन्त कुँवरले जानकारी दिए । उनका अनुसार बर्तौलाको शनिबार शव बिहान शव भेटिएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij