शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सिंहदरबारमा आहारा खोज्दै गरेको एक लोखर्के

  • प्रकाशित मिति : शनिबार, अशोज १, २०७३



  • काठमाडौं  ।  नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा देशमा उच्च ओहोदाका ब्यक्तित्व, नेता, कर्मचारी, सर्वसाधारणको मात्र हैन, केही जिवजन्तुहरुको पनि चहलपहल हुने गर्छ । सिंहदरबार विभिन्न जातका चराचुरुङ्गी, लोखर्के जस्ता जिवजन्तुहरुको वासस्थान पनि हो ।

    बिहिबार दिँउसो इन्द्रजात्राको दिन सरकारी बिदाका कारण सिंहदरबारभित्रका अधिकांस कार्यालयहरु बन्द थिए । केही कार्यालयजस्तै जस्तै राष्ट्रिय पुनर्निमार्ण प्राधिकरण पनि खुला थियो । प्राधिकरणको कार्यालय बाहिर केहीबेर परेको सिमसिम पानीमा रुझ्दै एउटा लोखर्के आहारा खोज्दै थियो ।

    img_9843 img_9832 img_9830 img_9837 img_9833

    – See more at:

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij