आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्वदेश फर्कदै प्रचण्ड

  • प्रकाशित मिति : आइतवार, अशोज २, २०७३



  • काठमाडौं  । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्मकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदैछन् । उनी दिउँसो १ बजे स्वदेश फर्कनेछन् ।

    प्रचण्डको भ्रमणलाइृ भारतले राजकीय सम्मान दिएको थियो । भ्रमणका क्रममा नेपाल–भारतवीच तीन बुँदै सम्झौता भएको थियो भने २५ बुँदे संयुक्त विज्ञप्ती जारी गरिएको थियो ।

    प्रधानमन्त्री प्रचण्डले शनिबार दिल्लीमा पत्रकार सम्मेलन गरेर भ्रमण सफल भएको बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij