आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सप्तकोसीमा डुङ्गा दुर्घटनाः बेपत्ताको खोजीकार्य जारी

  • प्रकाशित मिति : आइतवार, अशोज २, २०७३



  • सुनसरी  । सुनसरीको प्रकाशपुर–५ स्थित सप्तकोसी नदीमा शनिबार भएको डुङ्गा दुर्घटनामा बेपत्ता भएकाहरुको खोजीकार्य आज बिहानदेखि सुरु गरिएको छ ।
    नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन गरी वेपत्ताको खोजी सुरु गरिएको सुनसरीका प्रजिअ मोहन चापागाईंले जानकारी दिए ।
    दुर्घटना भएसँगै ३७ जनाको सकुशल उद्धार गरिए पनि अझै बेपत्ताको सङ्ख्या यकिन हुन सकेको छैन ।
    डुङ्गा दुर्घनामा १५ जनाभन्दा बढी बेपत्ता भएको स्थानीयवासीले भने पनि बढीमा सात जना बेपत्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij