प्रकाशित मिति : सोमवार, अशोज ३, २०७३
भारतको नयाँ दील्ली वाट वुटवल तर्फ जाँदै गरेको लु १ ख ८७४२ नम्वरको बस सतवरीया गाविस वडा नं. १ पदमीनी खोला नजिक दुर्घटना हुदा वसमा सवार ६ जना यात्रु घाईते भएका छन् ।
घाईतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचार भैरहेको छ । विहान साढे ४ बजे वस अनियन्त्रीत भई वाटो छेउँको रुखमा ठोक्कीएर दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij