आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘लोकमानसँग कुरा मिलिसक्यो’

  • प्रकाशित मिति : बुधबार, अशोज ५, २०७३



  • काठमाडौं  ।  प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीसँग लडाकु, शिविरको अनियमितता छानबिन प्रक्रिया अघि नबढाउनेबारे कुराकानी भइसकेको बताएका छन् ।

    लाजिम्पाटस्थित निजी निवासमा मंगलबार बसेको माओवादी केन्द्रको हेर्डक्वार्टर बैठकमा दाहालले यस्तो बताएका हुन् ।

    ‘अदालतले कार्कीको नियुक्तिबारे फैसला पुनरावलोकन गर्ने भनेपछि उनले हाम्रेँतर्फबाट केहस् सहयोग होला भन्ने अपेक्षा राखेका रहेछन्, म कोही नभनी भारत भ्रमणमा हिँडेपछि ‘अदालतको कुरा मिलाइदिएन’ भन्ने उनको असन्तुष्टि देखियो,’ दाहालको भनाई उद्वृत गर्दै एक नेताले बताए ।

    ‘मैले सबै कुरा प्रष्ट बताइीदएको छु । कार्कीले ‘रियलाइज’ पनि गरेका छन् । अब अख्तियार र पार्टीको कुरा मिलिसक्यो भनेर बुझ्नस् ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij