शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

५२ वर्षदेखि जहाज सुसार्दै शारदाभक्त

  • प्रकाशित मिति : बिहिबार, अशोज ६, २०७३



  • काठमाडौं  ।  मुलुकको उड्डयन क्षेत्रमा सम्भवतः एक मात्र यस्ता व्यक्ति छन् जसले निरन्तर ५२ वर्षदेखि जहाजलाई चुस्त–दुरुस्त राख्दै यात्रुलाई सुरक्षित उडान भर्न सघाइरहेका छन् ।

    उमेरले ७७ वर्षमा कुदाए पनि उनको उमेर ठ्याक्कै त्यति नै हो भन्ने विश्वास कसैले पनि गर्दैन् ।

    किनकि उनका जोश र जाँगर लक्का जवानको भन्दा कम छैन् ।

    त्यसैले उमेर उनका लागि संख्या मात्र हो । र, भन्छन्, ‘म अझै युवा नै छु ।’

    निजी क्षेत्रको वायुसेवा कम्क्पनी बुद्व एयरका बेस मेन्टिनेन्स म्यानेजर शारदाभक्त राजभण्डारी भन्छन्, ‘मैले लगभग ६ दशक उड्डयन क्षेत्रमा बिताइसकें तर त्यसलाई फर्केर हेर्दा काम सुरु गरेको भर्खर ६ वर्ष मात्र भएको हो कि झै लाग्छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij