शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

कर नै तिर्दैनन् यी व्यापारीक मल

  • प्रकाशित मिति : बिहिबार, अशोज ६, २०७३



  • काठमाडौं ।  व्यापारिक प्रायोजनको लागि निर्माण गरिएका भवनहरुले सरकारलाई नियमित कर नतिरेको पाइएको छ । काठमाडौंका एक दर्जनभन्दा बढी व्यापारिक मलहरुले नियमित रुपमा कर नतिरेको पाइएको हो ।

    स्थानीय स्वायत्त शासन ऐनको दफा १४६ अन्तर्गत व्यापारिक कारोबारका लागि निर्मित भवनले घर–जग्गा कर, मालपोत कर, बहाल कर, सवारी कर वार्षिक रुपमा तिर्नुपर्ने प्रावधान रहेको काठमाडौं महानगरपालिकाल जनाएको छ ।

    खाद्य संस्थानको जग्गामा रहेको कंचनजंघा टावर, त्रिभुवन विश्वविद्यालयअन्र्गतका जग्गामा रहेको युनाइटेड वल्र्ड ट्रेड सेन्टर, नसनल ट्रेडिङ लिमिटेड टेकु, थापाथलीस्थित नेपाल जेसिसद्वारा नवनिर्मित दुई भवन, सिभिल मल र काठमाडौं मलले नियमित कर नतिरेको महानगरपालिकाल जनाएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij