शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

टाटा मोटर्सको नयाँ शोरुम नारायणघाटमा

  • प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७३



  • काठमाडौं  ।   टाटा मोटर्स र टाटा मोटर्स्को नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ग्राहकहरुको विशेष सेवाको लागि नारायणघाटमा आकर्षक शोरुम, आर.बि. मोटर्स्को उद्घाटन गरेका छन् । नेपालमा टाटा प्यासेन्जर भेहिकल अन्तर्गत यो १७औं आउटलेट हो । नयाँ शोरुम उद्घाटनसँगै टाटा मोटर्स्ले नेपाली बजारमा आफ्नो सेवा विस्तार गरेको छ ।

    शोरुम उद्घाटनसँगै सिप्रदी टे«डिङ्ग प्रा.लि. ले टाटा मोटर्स्को नयाँ स्र्पोटी ह्याचब्याक टियागो नारायणघाट बजारमा ल्याएको छ ।

    रु.२२.५५ लाख बाट शुरु हुने नयाँ रिभोटर्न १.२ लि.पेट्रोल इन्जिनमा उपलब्ध छ ।

    उद्घाटन कार्यक्रममा बोल्दै, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का सि.ओ.ओ. राजेश प्रसाद गिरीले आफ्ना ग्राहकहरुलाई नयाँ एवं उत्कृष्ट उत्पादन प्रदान गर्ने प्रतिबद्धता पूरा गर्नका निमित्त सबैले रोजेको र खोजेको नयाँ ह्याचब्याक टियागो लाई नारायणघाटको बजारमा भित्राउन पाएकोमा खुशी व्यक्त गरे । साथै उनले नयाँ शोरुम आर.बि. अटोमोबाइल्स् लाई आफ्नो डिलरसिप परिवारमा स्वागत गर्न पाउँदा अत्यन्तै खुशी लागेका बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij