प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७३
दाङ । स्वास्थ्यमा समस्या देखिएपछि सिँचाइमन्त्री दीपक गिरी अस्पताल भर्ना हुनुभएको छ ।
अकस्मात् रक्त सञ्चारमा खराबी देखिएपछि उहाँ नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा गए राती भर्ना हुुनुभएको मन्त्री गिरीका स्वकीय सचिव युवराज जिसीले राससलाई जानकारी दिनुभयो ।
डा यादव भट्ट नेतृत्वको टोलीले उहाँको उपचार गरिरहेको छ । उहाँको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको र दुई दिनपछि घर फर्कन सक्ने चिकित्सकको भनाइ उद्धृत गर्दै जिसीले बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij