शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

लसुनकाबारेका १० तथ्य

  • प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३



  • मानिसहरुले ७ हजार वर्षदेखी लसुनको प्रयोग गर्दै आएका छन् । युरोपमा लसुन सेवन गर्नेलाई आत्मा र भ्याम्पायरले दु:ख नदिने विश्वास छ । तपाईलाई आश्चर्य लाग्ने लसुनबारेका १० तथ्य यस्ता छन् ।

    १. युरोपमा लसुनलाई सेतो चमत्कारको संकेतका रुपमा लिइन्छ । सेन्ट्रल युरोपका केही प्रसिद्ध व्यक्तिहरुले लसुनले आत्मा र भ्याम्पायरसँग लड्ने शक्तीले बताएका थिए ।

    २. इस्लाम धर्ममा भने मस्जिद जानुअघि लसुन खान मिल्दैन । यसको गन्ध नमिठो हुने भएका कारण यस्तो प्रतिबन्ध लगाइएको हो । धेरै हिन्दू पनि खराब गन्धकै कारण लसुन सेवन गर्दैनन् । केही संख्यामा जैन र केही संख्यामा बुद्ध धर्मालम्बीले समेत यसको प्रयोग गर्दैनन् ।

    ३. लसुनबाट सिर्जना हुने डरलाई चिकित्सकिय भाषामा अलिउमफोबिया भनिन्छ ।

    ४. लसुनलाई डढाँएर लामखुट्टेसँगै अन्य विभिन्न किरा तथा झिंगाहरु भगाउन सकिन्छ । पानीमा लसुनलाई मिसाएर विभिन्न किटाणू नस्ट गर्न समेत प्रयोग गर्न सकिन्छ ।

    ५. लसुनमा १७ वटा एमिनो एशिड हुन्छन् । मानिसको शरिरका प्राय सबै अङ्गमा यसको प्रवाह हुन्छ ।

    ६. तपाईलाई चिनिँया खानामा किन यति धेरै लसुनको प्रयोग हुन्छ भन्ने लागको हुनसक्छ ? विश्वको ६६ प्रतिशत लसुन चीनमा उत्पादन हुन्छ ।

    ७. लसुनले कोलेस्टेरोल बढाउँछ । त्यस्तै चिसो र रुघाखोकीसँग लड्न भूमिका खेल्छ र मानिसलाई स्वस्थ राख्छ

    ८. लसुनको गन्धलाई हातबाट हटाउनका लागि हातलाई चिसो पानी राखेर स्टिलको भाडाँेमा रगेड्नुपर्छ ।

    ९. अप्रिल १९ लाई लसुन दिवसका रुपमा मनाउने गरिन्छ ।

    १०. लसुनको खिर भारतमा निकै प्रख्यात छ । दुध, चिनी, पानी आदि मिसाएर यस्तो खिर तयार पारिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij