शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सामुदायिक समितिको अध्यक्षमा ठकुरी

  • प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३



  • रोल्पा  । सामुदायिक सेवा समिति रोल्पाको नवौँ महाधिवेशनले शुक्रबार निमबहादुर सिंह ठकुरीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा नरबहादुर डाँगी, सचिवमा धनराज डाँगी, सहसचिवमा गीता डाँगी, कोषाध्यक्षमा ओबीलाल केसी र सदस्यमा हरिबहादुर घर्ती, विष्णु घर्ती, हिमा घर्ती, यामबहादुर गुरुङ, लोकबहादुर केसी, खर्कबहादुर घर्ती र कृष्णकुमार नेपाली चयन भएका छन् ।

    महाधिवेशनको उद्घाटन प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले गरेका थिए ।

    कार्यक्रममा स्थानीय विकास अधिकारी सुशील वैद्य, प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगर, जिल्लाका राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, सामुदायिक सेवा समितिका सदस्यको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij