शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

यस्तो छ मेलम्चीको कथा

  • प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३



  • काठमाडौं  ।  प्रधानमन्त्री प्रचण्डले आगामी नयाँ वर्ष उपहारमा उपत्यकावासीलाई मेलम्ची पानी दिन सम्बद्व अधिकारीलाई निर्देशन दिएका छन् ।

    मेलम्ची कथा यस्तो :

    -सन् १९७० को दशकदेखि नै उपत्यकामा खानेपालीको समस्या । खानेपानी वितरण सुर्धान खानेपानी तथा ढल निकास विकास समिति निर्माण ।
    -सन् १९८८ मा ब्रिटिस कम्पनी विनियम पार्टनरलाई खानेपानीको वैकल्पिक स्रोत पहिचान गर्ने जिम्मा । २० वटा विकल्पमा मेलम्ची पहिलो प्राथमिकतामा ।
    -२०५३/५४ मा मेलम्ची वाटर लिमिटेड गठन ।
    -सन् १९९८ मा अस्ट्रेलियाको स्प्रे माउन्टेनलगायत कम्पनीद्वारा मेलम्चीको संभाव्यता अध्धयन । सोही वर्ष नरप्लान्टद्वारा विस्तृत सर्भे ।
    -२०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन ।
    -सन् २००० बाट मेलम्ची खानेपानी आयोजना सुरु । एसियाली विकास बैंक र विकास समितिबीच १ सय २० मिलियन अमेरिकी डलर ऋण सम्झौता ।
    -सन् २००७ मा आयोजना सम्पन्न गर्ने पहिलो लक्ष्य ।
    -सन् २००८ मा आयोजनाको पुनःसंरचना ।
    -२००९ अप्रिलमा चाइना रेलवे १५ ब्यूरो ग्रुपसँग सुरुङ निर्माण सम्झौता ।
    -सन् २०१२ मा एकतर्फी रुपमा चाइना रेलवद्वारा ठेक्का तोडिएको घोषणा । आयोजनाले सेप्टेम्बर २५ मा ठेक्का रद्द गर्यो ।
    -२०७० असारमा नयाँ ठेकेदारको रुपमा सिएमसी नियुक्त ।
    -२०७३ असोजमा आयोजना सम्पन्न तेस्रो संशोधन लक्ष्य ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij