शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दुर्घटनामा २ को मृत्यु

  • प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३



  • गुल्मी  ।   गए राती पाल्पामा भएको सडक दुर्घटनामा परी गुल्मीको रेसुङ्गा वहुमुखी क्याम्पसका सह–प्राध्यापक कृष्ण भण्डारी र निर्माण व्यवसायी रामप्रसाद पन्थको निधन भएको छ ।
    तम्घासबाट वुटवल जाँदै गरेको बा १४ प ९३६४ नम्वरको स्कार्पीओ गाडी हिजो साँझ करिव साढे ८ वजेको समयमा पाल्पाको चर्चरे भन्ने स्थानमा दुर्घटना हुँदा उनिहरुको मृत्यु भएको र चालक देविराम पन्थी गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उक्त गाडी सडकबाट करिव २ सय मिटर तल खसेको जनाईएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij