आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अवरुद्ध विद्युत् सेवा एक हप्तामा सञ्चालन हुने

  • प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३



  • गुल्मी  ।   गुल्मीको नेटा गाविस–२ बाट सञ्चालित बडिघाट खोला लघुजल विद्युत् अवरुद्ध आयोजना अझै सञ्चालनमा आउन सकेको छैन् ।

    झन्डै दुई महिना अघि वर्षासँगै बढिघाट खोलामा बाढीले आयोजनाको झन्डै १०० मिटरभन्दा बढी कुलोको नहर बगाएपछि विद्युत् सेवा अवरुद्ध बनेको थियो ।

    विद्युत् सेवा सुचारु नहुँदा विभिन्न विद्यालयमा पढ्ने करिब दुई हजारभन्दा बढी विद्यार्थीलाई बिजुलीका कारण समस्या भइरहेको आयोजनाका अध्यक्ष रामराज घिमिरे जानकारी दिए ।

    विद्युत् सेवा अवरुद्ध हुँदा गुल्मी र बागलुङका दुई गाविसका झन्डै एक हजार घरधुरीका उपभोक्ता र उद्योगधन्दालगायत समेत ठप्प भएका छन् ।

    हाल आयोजनाको नहरको कुलो निर्माण कार्य तीव्र गतिमा एक हप्तादेखि भइरहेको र अब एक हप्तामा नहरको कुलो निर्माण सम्पन्न हुने र दशैं अघि नै विद्युत् सेवा सञ्चालन गरिने अध्यक्ष घिमिरेले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij